बेनीमा २६४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइदै

विकल्प न्यूज/बेनी बैशाख २८ गते । म्याग्दीमा २६ सय ४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइने भएको छ । बुद्ध जयन्ती तथा लुम्बीनी दिवस मुल समारोह समिति म्याग्दीले शनिवार बेनीमा पत्रकार सम्मेलन गरि आगामी जेठ २, ३ र ४ गते विविध कार्यक्रम सहित लुम्बीनी दिवस बनाउने कार्यक्रम सार्वजनिक गरेको हो । बुद्धको जन्मदिनको अवसरमा … Continue reading बेनीमा २६४३ औँ लुम्बीनी दिवस विविध कार्यक्रम सहित बनाइदै